new gk
१.पृथ्विले अाफ्नाे अक्षमा घुम्न लाग्ने समय?–साैर्य दिन २. मरूभुमि नभएकाे महादेश? –युराेप ३. नाइल नदिकाे वरदान भनिने देश?–इजिप्ट ४. नेपालकाे उत्तर दक्षिण चाैडाइ? –१९३ कि.मि ५. युराे १ के सँग सम्बन्धित छ ?–सवारी ६. सबैभन्दा बढि र कम खेितयाेग्य जमिन भएकाे जिल्ला?–माेरङ र मनाङ ७. डाेल्पा जिल्ला वाला जाेडा मिलाउने ? ८. धर्मकाे जाडा मिलाउने ? ९. सहित्यक कृती जाेडा मिलाउने ? १०. सुरेल जातिकाे बसाेवास भएकाे जिल्ला?– दाेलखा ११. facebook काे स्थापना? –सन् २००४ १२. नेल्सेन मन्डेलाकाे मृत्यु?–१०१३ डिसे. ५ १३. फिफाकाे ट्फि राषट्रपतिले छाेएकाे ? – २०१३ डिसे. २१ १४. पुवुदु दसानायके कुन खेल सँग सम्बन्धित छन् ?–क्रिकेट १५. चालु याेजनाकाे उपेक्षित अाथिक वृदिदर? –६ प. १६. नाेवेल पुरस्कार कति विधामा दिइन्छ? –६ १७. झाेलुङ्रगे पुल वा लाेक्ताकाे जिल्ला ?– वाग्लुङ १८. हिमालकाे उचाइ जाेडा मिलाउने ? १९. जनमत सङग्रह सम्पन्न् भएकाे मिति? – २०३७ बैशाख २० २०. हरेक क्रियामा बराबर तथा विपरित प्रितित्रिया हुन्छ ? –न्युटनकाे तेश्राे नियम २१. ILO काे प्रधान कायालय? – स्विजरल्याण्डकाे जेनेभा २२. तामाङ सङग्राहालय कहा ...